घर मर्मत › प्लम्बिङअहिले नै
बाथरुमको नल लिक भयो — तुरुन्त प्लम्बर चाहियो
माथिल्लो तलाको बाथरुममा चिसो पानीको नल बिग्रेको छ। पानी थोप्लिँदैछ, जति सक्दो छिटो ठीक गर्नुपर्छ।
बजेटNPR 800
बिडहरू3
📍 स्थानबालाजु, काठमाडौं (वडा 16)
S
Sita Sharma
⭐ 4.8 (12 reviews)
